नेपाल स्टक एक्सचेञ्जमा थप ५० लाख ६३ हजार कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चिलिमे जलविद्यूत कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ७.५ प्रतिशत बोनस शेयर बापतको कुल ५० लाख ६३ हजार ८४६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले खरिदबिक्री गर्न पाउनेछन्
source:arthatantra