आर्थिक अभावका कारण उपचारमा समस्या, मृगौला पीडित कृष्ण रिजालद्वारा सहयोगको अपिल

काठमाडौं । अर्घाखाँचीका मृगौला विरामी कृष्णा प्रसाद रिजालले उपचार गर्न आर्थिक अभाव भएपछि सहयोगका लागि अपिल गरेका छन् ।

केही महिनादेखि दुवै मृगौला फेल भएका रिजाल अहिले काठमाडौंको शिक्षण अस्पताल महाराजगन्जमा नियमित डायलाइसिस गराई रहेका छन् । तर, थप उपचार गर्न आर्थिक अभाव भएको कारण सहयोग माग्नु परेको उनको भनाइ छ ।

४२ बर्षिय रिजालको घर मालरानी ४, अर्घाखाँची हो । उनको घरको आर्थिक अवस्था निकै कम्जोर रहेको बताइएको छ ।

सहयोग गर्न चाहानु हुने व्यक्तिले उनको श्रीमतीको बैंक खातामा रकम गर्न सक्नेछन् । यसबारे श्रमती रिता पोख्रेलको नम्बर ९८४०१९२२०७ र भतिज सागर रिजालको ९८६१५९८४७८ नम्बरमा फोन गरेर पनि जानकारी लिन सकिने छ ।

खाताको विवरण
ग्लोबल आईएमई बैंक
खाता वालाको नामः रिता पोख्रेल
खाता नम्बरः ४९०७०१०००६०९३

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी




0
Would love your thoughts, please comment.x
()
x