अलबिदा नेता प्रदीप गिरीका श्रद्धाञ्जलीका (तस्बिरहरू)

काठमाडौं ।  नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि कांग्रेस मुख्यालय सानेपा राखिएको छ । गिरीलाई श्रद्धाञ्जली दिन नेता, आफन्त तथा शुभचिन्तक अहिले पार्टी कार्यालय पुग्नुभएको छ ।


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ।

ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन हुनुभएका नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीर अस्पताल परिसरमा ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गर्न ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पताल आउनुभएका पूर्वराष्ट्रपति रामवरण यादव र नेका नेता शेखर कोइराला ।
source:onlineradionepal

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी




0
Would love your thoughts, please comment.x
()
x