बिपिडब्लु लघुवित्त संस्थाको आइपीओ बाँडफाँड

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्कासन गरेको आइपीओ बाँडफाँड गरेको छ । संस्थाको आइपीओ ९०७ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् ।

मंगलबार बाँडफाँड गरिएको लघुवित्तको आइपीओमा १५ हजार ९१८ जनाले आवेदन दिएको बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले जनाएको छ ।

लघुवित्तले आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँको १०५ अर्थात् ९ हजार ७ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको थियो ।

लघुवित्तले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आइपीओ बिक्री खुला गरेको थियो ।

source:arthatantra

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी




0
Would love your thoughts, please comment.x
()
x