पाल्पाको फर्निचर उद्योगमा आगलागी

पाल्पामा एक फर्निचर उद्योगमा आगलागी भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४ छहरामा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको हो ।

स्थानीय युवराज रजालीको फर्निचर उद्योगमा आगलागी भएको र फर्निचर उद्योगमा रहेका  मेसिन, काठ, तयार भएका फर्निचर तथा प्लाइउडलगायत सबै सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आगलागी विद्युत् सर्ट भएर भएको हुनसक्ने भन्दै प्रहरीले क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x