यसरी हेर्नुहोस ज्योति लाईफको आईपीओको रिजल्ट ?

१३ चैत, काठमाडौं । आज शुक्रबार ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ निष्कासन हुने भएको छ । कम्पनीले १२ः ३० बजे आईपीओ बाँडफाँड गर्ने जनाएको छ ।

उक्त आईपीओका रिजल्ट सिडिएससीले मेरो शेयर बाहेक आईपीओ रिजल्ट डट सिडिएससी डट कम डट एनपि https://iporesult.cdsc.com.np/ बाट हेर्ने व्यवस्था मिलाएको छ ।

Source: nepalbahas

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x