आज शनिबार बेलुकी अनलाइन माध्यमबाट हुँदैछ कम्पनीहरुको अन डिमाण्ड प्राविधिक विश्लेषणको निःशुल्क कक्षा

काठमाडौं : नेपाली पैसाले सेयर बजार सम्बन्धी बेसिक, आधारभूत, प्राविधिक विश्लेषण तथा कम जोखिममा बढी प्रतिफल लिन सिकाउने हाइब्रिड लगानी जस्ता विभिन्न सशुल्क तालिमहरु सञ्चालन गर्दै आएको छ । यसैक्रममा यसअघि तालिम लिइसकेका तथा कारोबार गरिरहेकाहरुका लागि प्राविधिक विश्लेषण गरेर किनबेच गर्न एवं आगामी हप्ताको बजार तथा केही सम्भाव्य कम्पनीहरुको चाल बुझ्न सिकाउने निःशुल्क कक्षा पनि सञ्चालन गर्दैछ ।
यस्तो निःशुल्क कक्षा आज शनिबार २०७७ चैत १४ गते बेलुकी ७ बजेदेखि अनलाइन माध्यमबाट चल्नेछ । अहिलेसम्मको बजार चाल हेरी आगामी हप्ता कुन–कुन कम्पनीका सेयरहरुको चाल वा अवस्था के–कस्तो रहला भन्ने विश्लेषण गरिने छ । तर यो विश्लेषण कक्षामा भने धेरै जना लगानीकर्ताहरुकै रोजाइमा परेका मुख्य कम्पनीहरुको मात्र विश्लेषण गरिनेछ ।छोटो समयका लागि कारोबार गरिरहेका लागि सेयर बजारको गत हप्तासम्मको बजारको चाल तथा आफूले कारोबार गर्न चाहेका कम्पनीहरुको बारेमा प्राविधिक विश्लेषण गरी खरीदबिकीको निर्णय लिन सक्नुपर्ने हुन्छ । यो सत्रमा दोस्रो बजारमा विश्लेषण गरी कारोबार गरिरहेका तथा छोटो समयका लागि नाफा कमाउन चाहने कारोबारी व्यक्तिहरुले सहभातिता जनाउँदा फाइदामूलक हुनेछ ।
यो कक्षा नेपाली पैसाका अनुभवी सेयर बजार प्रशिक्षक डा. केशव श्रेष्ठले लिनेछन् । यसका लागि आज शनिबार बेलुकी ७ बजे तल दिइएको जूम लिंक कपि पेष्ट गरी इन्ट्री गर्न सकिनेछ ।
Passcode: 515520
Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ajit Budathoki

Ajit

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


1
0
Would love your thoughts, please comment.x
()
x