घट्न थाल्यो चन्द्रागिरीको सेयर मूल्य, अब के होला ?

काठमाडौं। चन्द्रागिरी हिल्सको सेयर मूल्य घट्न थालेको छ। लगातार ९ प्रतिशतभन्दा बढीले बढ्दै आएको सेयर मूल्य आज सोमबार घटेको हो।

आज १२ बजेसम्म कम्पनीको सेयर मूल्य ४.७६ प्रतिशतले घटेर एक हजार ९८० रुपैयाँ कायम भएको छ। यस अवधिको कम्पनीको सेयर मूल्य ९९ रुपैयाँले घटेको हो।

source: dekhapadhi

 

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x