भोली सार्वजनिक विदा

सरकारले भोली सार्वजनिक विदा दिने भएको छ ।

रानाथारु समुदायको खखडेहरा पर्वका अवशरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

रानाथारु जातिले होली पर्वको अन्तिम दिनका रुपमा खखडेहरा पर्व अनाउने गरेका छन् ।

सोही पर्वका अवशरमा प्रदेश सरकारको मन्त्रिपरिषदले ०७७ जेठ २३ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

Source: nepalnews

 

 

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x