स्पेशल प्रि ओपनमा कतिमा भयाे ज्योति लाइफको पहिलाे कारोबार?(हेर्नुहोस)

स्पेशल प्रि ओपन सेसनमा ज्योति लाइफ इन्स्योरेन्स (JLI) को पहिलो कारोबार भएको छ। बुधबार कम्पनीको पहिलो कारोबार प्रतिकत्ता ३६० रूपैयाँमा किनबेच भएको हो।

स्पेशल प्रि ओपन सेसनमा प्रति कित्ता ३६० काे दरले ९० कित्ता शेयर किनबेच भएकाे छ ।कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ६६ लाख कित्ता सहित २ करोड २० लाख कित्ता शेयर मंगलबार सूचीकृत भएको थियो। कम्पनी शेयर नेप्सेमा सूचीकृत भएपछि कारोबार खुलेको हो।

नेप्से कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि न्यूनतम १२० रुपैयाँ २९ पैसा देखि ३६० रुपैयाँ ८७ पैसा ओपिनिङ्ग रेन्ज तोकिएको थियो । त्यस अनुसार कम्पनीको शेयर जेएलआई कारोबार संकेतमा खुलेको हो ।

Source: merolagani

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x