आज चन्द्रागिरि हिल्सको शेयर खरीद चाप उच्च हुँदा मूल्यमा उच्च वृद्धि

२५ चैत, काठमाडौं ।  बुधबार चन्द्रागिरी हिल्स कम्पनीको शेयरमूल्य २५ रुपैयाँ नाघेको छ । आज कारोबार सुरु केहि समय अवधिसम्म कम्पनीको शेयरमूल्य १६१ रुपैयाँले बढेर २५०५ रुपैयाँ पुगेको हो ।यो समाचार तयार पर्दा चन्द्रागिरी हिल्स कम्पनीको शेयरमूल्य ६ दशमलव ८७ अर्थात् प्रतिकित्ता २१६१ रुपैयाँले बढेर २५०५ कायम भएको हो ।

आज कम्पनीको शेयर खरीद चाप उच्च हुँदा मूल्यमा उच्च वृद्धि देखिएको छ ।

cgh 3

Source: nepalbahas

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x