नयाँ वर्षको पहिलो दिन : नयाँ उचाईमा नेप्से

२०७८ सालको शेयर कारोबारमा पहिलो दिनमै नेप्सेले नयाँ उचाई हासिल गरेको छ । वैशाख २ गते बिहीबारको प्रि–ओपनिङ्ग सेसनमा नेप्से करिब २१ अंकले बढेर हालसम्मकै उच्च २ हजार ७३५ दशमलव ४० अंकमा पुगेको छ ।नेप्सेको प्रि–ओपनिङ्गमा आज ५२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३९ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।

Source: ajakoartha

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x