भोली शनिबार हुँदैछ सेयर बजारसम्बन्धी कम जोखिममा बढी प्रतिफल विश्लेषण निःशुल्क कक्षा

काठमाडौं : नेपाली पैसाले सेयर बजारसम्बन्धी बेसिक, आधारभूत तथा प्राविधिक विश्लेषण एवं कम जोखिममा बढी प्रतिफल लिन सिकाउने हाइब्रिड लगानी जस्ता विभिन्न सशुल्क तालिमहरु दिंदै आएको छ । सेयर बजारको सूचनाका साथमा कम्पनी एवं बजार विश्लेषण सहयोगी स्मार्ट वेल्थ प्रो प्रडक्टमार्फत पनि बजार विश्लेषण गर्न सकिनेछ । यसका बारेमा पनि जानकारी पाउन सकिनेछ ।
नेपाली पैसाका पाठक तथा पूर्वप्रशिक्षार्थीहरुको रोजाइमा परेका तथा माग गरिएका केही कम्पनीहरुको सेयर विश्लेषण निःशुल्क गरिने यो कक्षा यहि वैशाख ४ गते शनिबार बिहान ७ः३० बजेदेखि ८ः३० बजेसम्म सञ्चालन हुँदैछ । नेपाली पैसाका पाठक तथा पूर्व प्रशिक्षार्थीहरुको रोजाइमा परेका केही कम्पनीहरुबारे जान्न र बुझ्न यो निःशुल्क कक्षामा तपाईं पनि सहभागी हुन सक्नुहुनेछ ।
सेयर बजारमा राम्रो कमाई गर्नका लागि पुस्तकहरु पढ्ने, तालिमहरु लिने र निरन्तर स्वअध्ययन गरिरहनु जरुरी हुन्छ । तालिम लिएपछि पनि विभिन्न स्रोतहरुबाट सेयरहरुबारे बुझ्ने अनि विश्लेषण गरेरमात्र खरीदबिक्रीको निर्णय लिएमात्र राम्रो लाभ लिन सकिन्छ । कम्पनीहरुको विश्लेषण थाहा नपाउँदा यथेष्ट लाभ लिन नसकिने पनि हुन्छ । सेयर बजारका कम्पनीहरुको विश्लेषण कसरी गर्ने भन्ने जानकारी यो निःशुल्क कक्षाबाट सिक्न सकिनेछ ।
यो कक्षा नेपाली पैसाका अनुभवी सेयर बजार प्रशिक्षक डा. केशव श्रेष्ठले लिनेछन् । यसका लागि तल दिइएको जूम वा गुगल मीटको लिंकबाट शनिबार बिहान ७ः१५ देखि इन्ट्री गर्न सकिनेछ ।
https://zoom.us/j/98130264110?pwd=N2lyTVd6NFZrb29zOS9sZFhYMG82QT09

Meeting ID: 981 3026 4110

Passcode: 798022

Google Meet: meet.google.com/hhy-qnsf-tgo

Source: nepalipaisa
Facebook Comments Box
2 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x