शनिबार मध्यरातिदेखि फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं  : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १–१ रुपैयाँ बढाइएको हो ।

यससँगै अब एक लिटर पेट्रोलको १२१ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०४ रुपैयाँ पर्नेछ । निगमले बढाएको मूल्य शनिबार मध्यरातिदेखि लागू भएको छ ।

Source: nepalipaisa

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x