अस्पताल जान समस्या भएकाे छ ? निःशुल्क एम्बुलेन्स सेवा सुरू (फोन नम्बरसहित)

काठमाडौ उपत्यकामा २४ सै घण्टा निशुल्क कोभिड अक्सिजनसहितको एबुलेन्स सेवा सुरू भएको छ । अस्पताल जानका लागि एम्बुलेन्स खर्च नभएका र निजी सवारी नभएकाहरूको हकमा निम्न नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

सम्पर्क नम्बरहरू ९८५१२७७३४२, ९८५१२३९३४२, ९८५१३१२४१७

संचालकहरु

१) ॐ समाज डेन्टल अस्पताल

२) सर्बेन्द खनाल ( पुर्ब आईजिपी नेपाल प्रहरी )

३) ज्ञानेन्द्र शाही ( हाम्रो नेपाल हामी नेपाली संयोजक )

४) पाईलट बिजय लामा ( क्याप्टेन नेपाल वायु सेवा )

५) निखिल उप्रेती ( नेपाली सिनेमामा suparstar नायक )

६) केदार घिमिरे” माग्ने बुढा “( कलाकार )

७) डा:सुबास घिमिरे

८ ) कर्ण बहादुर शाही ( पुर्ब अध्यक्ष एन प्याब्सन )

९ ) सन्जय राज अधिकारि ( अधिबक्ता )

१० )रामहरि शर्मा ( अध्यक्ष पर्यटन यातायत महासंघ)

११) देबेन्द प्रधान ( यातायात बिज्ञ एबंम राप्रपा नेता)

१२ ) बिरा समाज सेबा

Source: nepalnews

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x