अब अन्तर्राष्ट्रिय उडान पनि बन्द हुने, कहिले देखी ? (हेर्नुहोस्)

२३ वैशाख रातिबाट अन्तर्राष्ट्रिय उडान पनि बन्द हुने भएको छ। वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनमार्फत जानकारी दिएका छन्।आन्तरिक उडान भने २० वैशाख राति १२ बजेदेखि नै बन्द भइसकेको छ।

स्थलमार्ग, चार्टर्ड वा उद्धार गरेर हवाई उडानबाट आउने हरेक व्यक्तिलाई परीक्षण गरिने भएकाे छ। सङ्क्रमित पाइएमा उनीहरूलाई उपचार गरेर मात्र समुदायमा पठाउने व्यवस्था मिलाइएको प्रधानमन्त्री ओलीले बताएका छन्। सरकारले विदेशी नागरिकको स्थलमार्गबाट आवागमन बन्द गरेको छ। नेपाली नागरिक प्रवेशका लागि नेपाल भारतबीच रहेका सीमानाकामध्ये १३ नाका मात्र सञ्चालनमा ल्याइएको छ।

यो पनि पढ्नुहोस्:

नेपालका लागि अष्ट्रेलियाका राजदूत दाहाललाई फिर्ता बोलाउने सरकारको निर्णय: अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई सरकारले फिर्ता बोलाउने निर्णय गएको छ।सोमबारको मन्त्रीपरिषद् बैठकले राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको एक मन्त्रीले जनाएका छन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कोठाबाट उनी  २०७६ असोजमा अस्ट्रेलियाका लागि राजदूत नियुक्त भएका थिए।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x