वाणिज्य बैंकमा रोजगारीको अवसर (विज्ञापनसहित)

सेञ्चुरी कमर्सियल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, असिस्गटेन्ट अफिसर, सुपरभाइजर पदमा कर्मचारी माग गरेको हो ।

बैंकले उक्त माग गरेको पदको लागि पद अनुसार अनुभव भएको हुनुपर्ने जनाएको छ । साथै, बैंकले सो पदहरुको लागि ३० वर्षदेखि ४० वर्ष ननाघेको र कम्तिमा ३ वर्षको अवुभव भएको हुनुपर्ने जनाएको छ ।बैंकले माग गरेको कर्मचारीले आगामी जेठ ५ गतेसम्ममा अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

Source : nepalbahas

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x