महामारिको चपेटामा नेताको फोहोरी राजनीतिक खेल, कठै मेरो देश -आकाश रिजाल

मेरो देश नेपालमा लकडाउन भयको धेरै दिन बितिसकेको छ । दिनानुदिन हजारौ को संख्या सन्क्रमित देखिरहेका छन । सयौ मान्छे हरु ले ज्यान गुमाउन पारीरहेको छ । तेसै माथि विस्व स्वास्थ्य संगठन ले नेपाल उच्च जोखिममा रहेको कुरा भन्दा मन चसक्क हुने गर्दछ । अनी बिभिन्न सोसल मिडियामा समचारहरु हेर्ने गर्छु । मान्छे हरुले अस्पातल मा बेड नपायर छटपटाइराहेको अवस्था छ। अक्सिजन को लागि हारगुहार चलिरहेको छ । मान्छे हरु खाना नपाई भोकभोकै छटपटाइरहेको अवस्था छ। अस्पातल मा बेड अक्सिजन को अभाव ले ज्यान घुमाउन परेको खबर सुन्छु। अस्पातल हरु अक्सिजन को अभाव ले बिरामी लिना सक्दैनौ भनेर हात उठाइरहेको अवस्था छ। अनी सरकार भने जनता को ढुकुटिबाट कोरोना भ्याक्सिन खरिद र अक्सिजन सिलिन्डर खरिद मा कालोबजारी भाईरहेको छ। सरकार भने जनताको लागि राहात र् कोभिड आइसोलेसन अस्पातल मा थप्नु पर्ने बेला जनतालाई लकडाउन मा राखेर जनता को पैसामा मोज गर्दै कुर्ची को तानातान गरिएको छ ।

एस्तो अवस्थामा हामी जनता हरु टुलुटुलु हेर्नु बाहेक हामी के नै गर्न सक्छौ र । तेही पनि सरकार लाई दुई शब्द भन्न् मन लाग्यो समाचार र् तस्बिर ले बोल्न बाद्ध्य बनायो म सोच्ने गर्छु । सरकार ले गरीब दुखिलाई राहात पर्दान गार्न सकिरहेको छैन । अक्सिजन नपाएर बिरामी मर्ने अवस्था मा आउँदा समेत अक्सिजन उपलब्ध गराउन सकिरहेको छैन । सरकारले चाहेको खन्डमा राहात तथा अक्सिजन उपलब्ध गराउने नसक्ने अवस्था पनि छैन। कोरोना कोस मा तेती धेरै रकम सन्कलन भाईसकेको छ तेही पनि गरीब दुखिलाई चपेटोमा पारेर किन रुवाइरहेको छ सरकार ? आफ्नो देश को जनता अप्ठारोमा परेको बेला उनी हरुलाई हेर्ने दाहित्व सरकारको हैन र् ? आफ्नो देश को जनता लाई स्वास्थ्य गास बास को उचित प्रबन्ध गराउने दाहित्व सरकारको हैन र् हिज तेही जनताको आडमा सरकार बनेको हैन र् ? हिज तिनै नेता लाई जिताउने जनता रोहेको टुलुटुलु हेर्न कसरी सक्छ सरकार ? दु:ख परेको बेला मलाई मेरो देश ले हेरेन मलाई देश किन चाइयो ? एस्तो कुरा हामी जनता को मनमा पालायो भने तपाईं हरु कस्को नेता मन्त्री कस्तो प्रधानमन्त्री भयर बस्नु हुन्छ ? आमा नागरिक को मन नभाचियोस मन्न नदुखोस् अप्ठारोमा परेको लाई उचित उद्दार होस् सम्पूण ले लकडाउन को पालना गरेर आफु अनी अरुलाई बाचाउन मद्त गरौ जय देश जय नेपाल ।

-आकाश रिजाल

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x