गत २४ घण्टामा विश्वभर ५ लाख ५३ हजार संक्रमित थपिए, कुन देशमा कति ? (विस्तृतमा हेर्नुहोस् )

काठमाडौँ / गत २४ घण्टामा विश्वभर ५ लाख ५३ हजार ४२५ जना कोरोना संक्रमित थपिएका छन् । वर्ल्डो मिटरको आँकडा अनुसार यस अवधिमा विश्वभर १२ हजार १६३ संक्रमितको मृत्यु भएको छ भने ७ लाख २ हजार ६१४ संक्रमित निको भएका छन् । २४ घण्टामा भारतमा २ लाख ११ हजार ५५३ संक्रमित थपिएका छन् भने ३ हजार ८४२ संक्रमितको मृत्यु भएको छ ।

यसैगरी यस अवधिमा भारतमा २ लाख ८२ हजार ७१५ संक्रमित निको भएका छन् । त्यस्तै, अमेरिकामा २३ हजार ५०० संक्रमित थपिएका छन् भने ६०७ जनाको मृत्यु भएको छ । यस अवधिमा अमेरिकामा ५६ हजार ३४ संक्रमित निको भएका छन् ।

ब्राजिलमा थप ७९ हजार ४५९ जना संक्रमित थपिएका छन् भने २ हजार ३९९ जना संक्रमितको मृत्यु भएका छन् । यसैगरी ब्राजिलमा निको हुनेको संख्या भने २ लाख ८२ हजार ७१५ जना रहेको छ ।

विस्तृतमा हेर्नुस्

1.JPG

2.JPG

3.JPG

source:arthadabali

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x