नयाँ बानेश्वरमा राजेन्द्र महतोको पुतला दहन (10 तस्बिर)

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको पुतला दहन गरिएको छ । उनले बहुल राष्ट्रिय राज्यको वकालत गरेको भन्दै पुतला जलाइएको हो ।शनिबार नयाँ बानेश्वरमा नेकपा (एमाले) खनाल–नेपाल समूहनिकट युवा र विद्यार्थीले पुतला दहन गरेका हुन् । त्यसक्रममा केहीलाई प्रहरीले पक्रेको थियो ।प्रदर्शनकारीले महतो र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी पनि गरेका थिए ।

Source: baahrakhari

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

We would like to introduce Himalayan Adventure Intl Treks and Expedition P. Ltd. is a trekking agency registered under Nepal Government. 

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


1
0
Would love your thoughts, please comment.x
()
x