सिन्धुपाल्चोकमा ठूलो क्षति पुर्‍याएको बाढीले छाडेपछि यस्तो देखियो मेलम्ची बजार क्षेत्र [फोटोफिचर]

मेलम्ची र इन्द्रावतीमा आएको बाढीले सिन्धुपाल्चोकमा ठूलो क्षति पुर्‍याएको छ । विशेषगरी मेलम्ची बजार क्षेत्रमा बाढी पसेर कैयन घर पुरेका छन् भने सडकमा मुढा तथा लेदो थुप्रिएको छ । खोला आसपासका कतिपय घर पूरै पुरिएका छन् भने अग्ला घरहरू पनि भुँइतला पुरिएको छ ।बाढीमा परी ७ जना बेपत्ता भएको खुलेको छ भने एक जनाको शव फेला परेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । यसक्रममा बाढीमा फसेका ६० भन्दा बढीको उद्धार गरिएको छ । हेर्नुहोस्, बाढीले छाडेपछि मेलम्ची बजारको दृश्य :

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x