केएल टावरमा भ्यालेन्टाइन्स मेला

काठमाडौँ — चाबहिलस्थित सपिङ मल केएल टावरमा भ्यालेन्टाइन्स डे लक्षित मेला सुरु भएको छ ।

यसमा ग्राहकले भ्यालेन्टाइन्स डे लक्षित सामानको खरिदमा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । यो मेला शुक्रबारदेखि फागुन ८ सम्म चल्ने सपिङ मलले जानकरी दिएको छ । मेलामा ग्राहकले मोबाइल, घडी, कपडा र ब्यागमा छुट प्राप्त गर्नेछन् ।

मेलामा ग्राहकले ५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान किन्दा दुई वटा फिल्म टिकट प्राप्त गर्नेछन् ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x