आज नेप्सेमा यि दुई कम्पनीको १६ लाख ६७ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं  : आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई वटा कम्पनीको १६ लाख ६७ हजार ७६८.५५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२०.२० कित्ता (५%) र मिर्मिरे लघुवित्तको ३ लाख ६४ हजार ४४८.३५ कित्ता (९.१९%) कित्ता बोनस सेयर रहेको छ ।
दुवै कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यो पनि पढ्नुहोस् : नआईसी एशिया ‘सेलेक्स–३०’ फण्डको १० करोड इकाई बाँडफाँड भएको छ । असार १० गतेदेखि असार १४ गतेसम्म विक्रीमा आएको उक्त इकाई असार २० गते बाँडफाँड गरिएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको एनआईसी एशिया सेलेक्ट ३० ९इण्डेक्स फण्ड० नामको १० करोड इकाई बिक्रीमा ल्याएको थियो । निष्काशित कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बाँडफाँड गरिएको हो ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x