साउन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय (विज्ञप्ति सहित)

कर्णाली प्रदेश सरकारले साउन १ गते प्रदेशभर बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले ‘साउने संक्रान्ति तथा देउडा पर्व’को अवसरमा बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको २०७८ वैशाख १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले साउन एक गते प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए । खड्काले बुधबार एक सूचना सार्वजनिक गर्दै सार्वजनिक साउन १ गते सार्वजनिक बिदा भएको जानकारी गराए ।

 

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x