१ सय बढी कम्पनीको शेयरमुल्यमा गिरावट, कारोबार रकम कति ?

कारोबारको दोस्रो दिन (सोमबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसुचक ८.५४ अंकले बढेको छ । कारोबार सुरु भएको तीन घण्टा बित्दाँ परिसुचक ८.५४ अंकले उकालो लागेर २९८९.१६ को बिन्दुमा पुगेको छ । तीन घण्टाको अवधिमा कारोबारमा आएका २१८ ओटा कम्पनीको ८५ हजार ८८६ पटकको कारोबारमा २ करोड ९८ लाख ४ हजार ४१३ कित्ता शेयरको रू ९ अर्ब ४४ करोड बराबरको कारोबार भएको छ । आज २१८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ७६ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १०१ शेयरमूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।

 

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x