मनकामना स्मार्ट लघुवित्तको,ओपनिङ्ग रेन्ज निर्धारण (कति ?)

नेप्सेले मनकामना स्मार्ट लघुवित्तकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । आगामी ३ वर्षको लेखापरिक्षकबाट प्रमाणित प्रक्षेपित वित्तीय विवरण अनुसार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ८४ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३३२ रुपैयाँ ५२ पैसा हुन्छ । पछिल्लाे समय दाेश्राे बजारमा प्राय सबै कम्पनीकाे काराेबार अधिकतम रेञ्जबाट सुरू हुने गरेकाे छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार पनि अधिकतम रेञ्जबाट नै सुरू हुन सक्नेछ ।

Source: vibesnepal

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x