नेप्सेद्वारा लगानीकर्ता र ब्रोकरलाई प्यान नम्बर रूजु गर्न आग्रह

ब्रोकर र लगानीकर्तालाई स्थायी लेखा नम्बर (प्यान) रूजु गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आग्रह गरेको छ । लगानीकर्ताहरूबाट विभिन्न समयमा आफ्नो स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर जम्मा नभएको गुनासाहरू आएको बताउँदै स्थायी लेखा नम्बर ९प्यान० रुजु गर्न ब्रोकर र लगानीकर्तालाई आग्रह गरेको हो । लगानीकर्ताहरूको स्थायी लेखा नम्बर फरक(फरक प्रविष्टि गरेको कारण उक्त प्यान नम्बर राजस्व कार्यालयको वेभसाइटमा अपलोड हुन नसकेको नेप्सेले बताएको छ । पाल स्टक एक्सचेञ्ज(नेप्से) ले लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर(प्यान) रुजु गर्न अनुरोध गरेको छ । लगानीकर्ताले स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर जम्मा नभएको गुनासो गरेपछि नेप्सेले यस्तो अनुरोध गरेको हो । फरक – फरक प्यान प्रविष्टि गर्दा आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा अपलोड हुन नसकेको नेप्सेले बताएको छ । प्यान नम्बर फरक फरक प्रविष्टिका कारण समस्या आएकाले ब्रोकर र लगानीकर्ता स्वयंलाई  स्थायी लेखा नम्बर रुजू गर्न नेप्सेले भनेको हो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x