आज १९ सय ९३ जनाले जिते कोरोना (सक्रिय संक्रमित कती?)

काठमाडौं। पछिल्लो २४ घण्टामा १९ सय ९३ जनाले कोरोना संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ९४ दशमलव तीन प्रतिशतले कोरोना जितेका छन्। हालसम्म नेपालमा छ लाख ४९ हजार ७२ जनाले कोरोना जितेको मन्त्रालयले बताएको छ। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या सात लाख ४६ हजार ६५७ पुगेको मन्त्रालयले जनाएको छ।हाल उपत्यकामा आठ हजार १३२ जना सक्रिय संक्रमित छन्। त्यस्तै हालसम्म उपत्यकामा दुई हजार ९२६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको छ।पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा नो हजार ७९१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। मन्त्रालयका अनुसार हालसम्म नेपालमा एक दशमलव ४२ प्रतिशत संक्रमितको मृत्यु भएको छ। हाल नेपालमा चार दशमलव २८ प्रतिशत सक्रिय संक्रमित छन्।

यो पनि पढ्नुहोस्  : काठमाडौं। राष्ट्रिय सभाका सदस्य देवेन्द्र दाहालले नेकपा एमालेको एकताको कुरा आउँदा सत्तारुढ गठबन्धनका नेताहरु झस्किने गरेका आरोप लगाएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै दाहालले अदालतको परमादेशबाट बनेको सरकारले जतमतको दुहाई दिन नमिल्ने बताए।२०७४पछि निर्वाचन नभएको र त्यसबेलाको जनमत एमालेको पक्षमा रहेको स्पष्ट पार्दै दाहालले वर्तमान प्रधानमन्त्रीले सत्ताको दुरुपयोग र अदालतलाई प्रभावमा पारेर हत्यारा

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x