कक्षा १२ लगायतका परीक्षा स्थगित हुँदै

काठमाडौं।कक्षा १२ लगायतका सबैखाले परीक्षा स्थगित हुने भएका छन्।नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले परीक्षाभन्दा स्वास्थ्य महत्त्वपूर्ण भएकाले सरकारले परीक्षा स्थगित गर्ने जनाएका हुन्।सरकारका लागि विद्यार्थी जीवनको रक्षा भन्दा ठूलो तिनको परीक्षा किमार्थ हुन सक्दैन भन्दै सामाजिक सञ्जालमा शर्माले लेखेका छन्–स्थगनको निर्णय आउँदैछ, आन्तरिक समन्वयको प्रक्रिया पुग्दैछ।शुक्रबार स्वाथ्य तथा जनसंख्या मन्त्रालयले पनि कक्षा १२ लगायतका परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले परीक्षाभन्दा स्वास्थ्य महत्त्वपूर्ण भएकाले राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षा स्थगित गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत् शर्माले परीक्षाका लागि स्वास्थ्य सुरक्षाको भरपर्दो व्यवस्था सुनिश्चित नभए रोक्नुपर्ने बताएका हुन्। उचित समाधानका लागि सम्बन्धित निकायसँग संवादको क्रममा रहेको पनि उनले जनाएका छन्। स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले पनि शुक्रवार कक्षा १२ लगायतका परीक्षा स्थगित गर्न सिफरिस गरेको Source: dekhapadhi

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x