साताको पहिलो दिन युनियन लाइफको शेयरमुल्यमा सकरात्मक सर्किट, साढे ५ लाख बढी कित्ता खरिदमाग

साताको पहिलो दिन (आइतबार) कारोबार सुरु भएको एक घण्टा नबित्दैँ युनियन लाइफ इन्स्योरेन्सको शेयरुमल्यमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य ५३० रुपैंया पुगेको छ । यस्तै, कम्पनीको शेयरमुल्य ५ लाख ५६ हजार ४१३ कित्ता खरिदमाग भएको छ भने बिक्री कर्ता शून्य रहेको छ ।

Source: ajakoartha

4 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x