कारोबारको अन्तिम दिन यि कम्पनीहरुको शेयरमुल्यमा उच्च वृद्धि, कुनको कति प्रतिशतले बढ्यो ?

कारोबारको अन्तिम दिन (बिहीबार) कारोबार सुरु भएको दुई घण्टामा ६ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । आज महालक्ष्मी विकास बैंक,कामना सेवा विकास बैंक, रुरु जलविद्युत र जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । यस्तै, युनियन लाइफ इन्स्योरेन्स र साइन रेसुङगा्को शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x