तालिबानमा त्रास : सुरक्षित स्थान खोज्दै देश छोड्दा विमानबाट खसे दुई यात्रु (भिडियोसहित)

काठमाडौं । राजधानी शहर काबुल तालिवानी लडाकुहरुले कब्जा गरेपछि अफगानिस्तान छोडेर बाहिरिने अफगानी नागरिकहरुको संख्या बढिरहेको छ । देश छोडेर बाहिरिनेहरुको संख्या बढेसँगै काबुल विमानस्थलमा मानिसहरुको बाक्लो भीड देखिन्छ । भने बाहिरिएका भिडियोहरुमा देखाइए अनुसार विमान चढ्नका लागि मानिसहरुको तछाडमछाड देखिएको छ । यसैक्रममा काबुल विमानस्थलबाट उडेको विमानबाट २ जना मानिसहरु खसेका छन् । त्यहाँको आस्भा न्यूज एजेन्सीले जारी गरेको भिडियोमा देखाइए अनुसार विमानबाट दुई जना मानिसहरु खसेको देखाइएको छ ।

source:lokpath

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x