यी पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग

भदौ १३, काठमाडौं । आइतवार बजार खुलेको सवा एक घण्टामा करोबारमा आएका २२४ ओटा कम्पनी मध्ये पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।

सानिमा लार्ज क्याप फण्ड, एनआइसी एयिशा ब्यालेन्स फण्ड, नबिल ब्यालेन्स फण्ड २, अरुण भ्याली हाइड्रोपावर र सानिमा इक्विटी फण्डको इकाईमा सर्वाधिक इकाईमा माग भएको हो ।

यी पाँच ओटा कम्पनी मध्ये सबैभन्दा बढी सानिमा लार्ज क्याप फण्डको इकाईमा ६ लाख २५ हजार ९०० खरीद माग रहेको हो ।

त्यसैगरी, एनआईसी एशिया ब्यालेन्स फण्डको ५ लाख ३७ हजार इकाई, नबिल ब्यालेन्स फण्ड २ को ४ लाख २ हजार ७५ इकाई, अरुण भ्याली हाइड्रोपावरको २ लाख ८५ हजार ४८ कित्ता र सानिमा इक्विटी फण्डको २ लाख ८१ हजार ५ सय इकाई खरीदको लागि माग रहेको हो ।

source:abhiyandaily

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x