नेप्सेमा आज भारी अंकको गिरावट आएपनि यी कम्पनीको शेयरमुल्य बढ्यो

काठमाडौं, १५ भदौ । नेप्सेमा आज भारी अंकको गिरावट आएपनि केही कम्पनीको शेयरमुल्य बढेका छन् । त्यस्तै १३ अर्ब बढीको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको ७ दशमलव ५८ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ६ दशमलव ८ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ५ दशमलव ९६ प्रतिशतले शेयरमुल्य बढेको हो । नेप्सेको अनुसार आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १ अर्ब १ करोड ५७ लाख बढीको शेयर कारोबार भएको छ । त्यस्तै, अपि कम्पनीको २९ करोड ७८ लाख बढीको कारोबार भएको छ । यसैगरी, हिमालयन डिष्टिलरी लिमिटेडको ४९ करोड २३ लाख बढीको कारोबार भएको छ ।

Source: reportersnepal

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x