आइपीओ आउने तयारीमा रहेका यी बिभिन्न ५ कम्पनीको यस्तो छ वित्तीय अवस्था ?

काठमाडौं : आइपीओ जारी गर्ने तयारीमा रहेका ५ वटा जीवन बिमा कम्पनीहरुले पनि गत आर्थिक वर्षमा औसतमा राम्रो प्रदर्शन गरेका छन् । यी कम्पनीहरुको रिजर्भ कोष, जीवन बिमा कोष, खुद बिमा शुल्क लगायत महत्वपूर्ण सूचकमा सुधार भएको छ । पछिल्लो पटक १० वटा नयाँ जीवन बिमा कम्पनीहरुले सञ्चालन अनुमति पाएकामा ५ कम्पनीले आइपीओ जारी गरिसकेका छन् । बाँकी ५ वटाको भने आइपीओ आउन  बाँकी रहेको छ ।

यी मध्ये आइएमई लाइफ इन्सुरेन्स र रिलायब लाइफले आइपीओ जारी गर्नका लागि धितोपत्र बोर्डमा अनुमति मागिसकेका छन् । बाँकी ३ कम्पनीले आफ्नो वार्षिक साधारण सभाबाट आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको भए पनि बोर्डमा निवेदन दिन बाँकी छ । हेरौं, आइपीओ जारी गर्न बाँकी ५ कम्पनीको वित्तीय अवस्था कस्तो छ :

  • सिटिजन्स लाइफको चुक्ता पुँजी धेरै 
  • रिलायबलको रिजर्भ कोष धेरै 
  • जीवन बिमा कोष सिटिजनको धेरै 
  • खुद बिमा शुल्क आर्जनमा सिटिजन लाइफ अघि
  • खुद नाफामा रिलायबल अघि, सन नेपालको नाफा घट्यो

बाँकी विस्तृतमा जान्नको लागी तलको लिंकमा क्लिक गर्नुहोला

https://nepalipaisa.com/NewsDetail.aspx/id/42183

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x