आज कारोबारको अन्तिम दिन पनि सानिमा लाइफको शेयरमुल्यमा सकरात्मक सर्किट

काठमाडौं, आज कारोबारको अन्तिम दिन(बिहीबार) पनि कारोबारमा आएको केही मिनेटमै सानिमा लाइफ इन्स्योरेन्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको हो । आज कम्पनीको शेयरमुल्य प्रतिकित्ता रु.५४७.१० मा कारोबार भएको छ । यस्तै, मार्केट डेपमा कम्पनीको ३ लाख ७२ हजार ९६० कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।
source:ajakoartha

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x