दसैं–तिहार योजनामा,होण्डाको बम्पर उपहार १ जनालाई १५ लाख नगद पुरस्कार

होण्डाका मोटरसाइकल तथा स्कुटरको खरिद गर्दा बम्परमा सहभागी १ जना भाग्यशाली ग्राहकले १५ लाखसम्मको नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । होण्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले पुरस्कार पाउने भएका हुन् । उक्त योजनाअन्तर्गत सातै प्रदेशका ग्राहकले १-१ लाख नगद उपहार पाउने होण्डाले जनाएको छ । होण्डाले नेपालमै पहिलो पटक ७ प्रदेशलाई समावेश गरेर सो योजना ल्याएको हो । त्यस्तै योजनाको समय अविधिभर ग्राहकहरूले स्क्र्याच कुपनमार्फत हात खाली नजाने गरी १ लाख रुपैयाँसम्म नगद उपहार प्राप्त गर्नेछन् । साथै उक्त योजनाअन्तर्गत ग्राहकले ७ वर्षका लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्नेछन् । त्यस्तै होण्डा बिग बाइकको खरिदमा ४० हजारसम्मको क्यास ब्याक प्राप्त गर्छन् । त्यस्तै १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको ईएमआई र १ प्रतिशत ब्याजदरमासमेत होण्डा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

यो पनि पढ्नुहोस्:  जीडब्लुएम नेपालले सोमबार नयाँ विशेषतासहितको ‘हेभल जोलियन’ गाडी सार्वजनिक गरेको छ । यसमा १८ इन्चको आल्मुनियम एली विल्स, ७३ प्रतिशतको उच्च स्ट्रेन्थ स्टिल बडी, ६–वे इलेक्ट्रिक एडजस्टेबल ड्राइभर सिटलगायत विशेषता छन् । हेभल जोलियन १.५ लिटरको पेट्रोल टर्बाे इन्जिन र ६ ओम्नी डिरेक्सनल एयर ब्याग रहेको कम्पनीले जानकारी दिएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x