ग्लोबल आइएमई बैंकले घोषणा गर्यो लाभांश

काठमाडौं  : ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीलाई १३.५% लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले १०% बोनस सेयर र ३.५% नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।


Source: nepalipaisa

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x