यसपालिको दसैँ मेरा लागि बिशेष छ : प्रियंका कार्की

यसपालिको दसैँ मेरा लागि बिशेष छ। भर्खरै घरमा नयाँ मान्छे (छोरी) को आगमन भएको छ। हरेक दिन दसैँ जस्तो फिल भइरहेको छ। बितेका दुई बर्षभन्दा यसपालि वातावरण अलि खुल्ला छ। तर पनि सुरक्षित तवरले दसैँ मनाउनु पर्छ।

म पहिलाका बर्षहरूमा झै सामान्य तवरले परम्परा निभाएर दसैँ मनाउछु। यसपालि छुट्टै केही प्लान बनाएकी छैन। सानोमा दसैँ भन्ने बित्तिकै नयाँ कपडा, टीका लगाएर पाइने दक्षिणको लोभ लाग्थ्यो। अहिले भने अझ प्रगति होेस् भन्ने मान्यजनको आशीर्वाद प्यारो लाग्छ।

अभिनेत्री प्रियंका कार्कीले केही समय अघि पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी थिइन् । छोरीसँगको फोटो पोस्ट गर्दै उनले आफू आमा बनेको फेसबुकमार्फत् जानकारी दिएकी थीइन उनले फेसबुकमा सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी थीइन । फोटोमा उनका श्रीमान् आयुष्मान देशराज जोशी पनि निकै खुशी देखिएका थिए । उनले यसअघि नै छोरीको नाम आयंका भनेर सार्वजनिक समेत गरेकी थिइन्।

source:DCNepal

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x