साताको पहिलो कारोबार दिन ५ ओटा कम्पनीमा उच्च खरीद माग, कुनको कति ?

साताको पहिलो कारोबार दिन आज आइतबार बजार खुलेको दुई घण्टाको अवधिमा ५ ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ । उक्त अवधिमा कारोबारमा आएका २१८ ओटा कम्पनी मध्ये पाँच ओटा कम्पनीमा उच्च खरीद माग रहेको हो । मेगा बैंक, वेष्ट फाइनान्स, एनआईसी एशिया ब्यालेन्स फण्ड, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-२ र ग्लोबल आइएमई समुन्नत स्किम-१ को इकाईमा उच्च खरीद माग रहेको हो । ती पाँच ओटा कम्पनी मध्ये सबैभन्दा बढी मेगा बैंकको ९ लाख ४१ हजार ५८ कित्ता शेयर खरीद माग रहेको छ । त्यसैगरी वेष्ट फाइनान्सको १ लाख ६० हजार ५५२ कित्ता, एनआईसी एशिया ब्यालेन्स फण्डको-१ लाख ५९ हजार ५१३ इकाई, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किमको-१ लाख ५३ हजार ५१३ र ग्लोबल आइएमई समुन्नत स्किम-१ को १ लाख ४४ हजार ८५० इकाई खरीद माग रहेको छ ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x