नेपाल बैंकले सेयरधनीलाई १७% लाभांश घोषणा, बोनस र नगद कति-कति ?

काठमाडौं  : नेपाल बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीलाई १७% लाभांस दिने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले १४% बोनस सेयर र कर प्रयोजन सहित ३% नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् । गत वर्ष बैंकले १२% बोनस सेयर र ४% नगद लाभांश वितरण गरेको थियो ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x