मनकामना स्मार्ट लघुवित्तको बोनस सेयर घोषणा (कति?)

काठमाडौं : मनकामना स्मार्ट लघुवित्तले १७% बोनस सेयर दिने भएको छ । कम्पनीको मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १७% बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साविकको मनकामना लघुवित्त र स्मार्ट लघुवित्त मर्ज भएर २०७७ साउन ११ गतेदेखि एकीकृत कारोबार भएकाले घोषित बोनस सेयरमा कर नलाग्ने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र मनकामनाको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x