आज नेप्सेमा दुई कम्पनीको सेयर सुचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबारं) दुई कम्पनीको सेयर सूचिकृत भएको छ । स्टकका अनुसार इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई १ः०.९८ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको ६ लाख ३९ हजार ५ सय ३५ दशमलव २२ कित्ता सेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो । त्यस्तै हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ७ करोड ७० लाख कित्ता हकप्रद सेयर पनि आजै नेप्सेमा सूचिकृत भएको हो ।

share-listed source:laganikhabar

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x