लुम्बिनी विकास बैंक लिमिटेडको लाभांश परिमार्जन, अब यस्तो छ लाभांश वितरण

काठमाडाैँ – लुम्बिनी विकास बैंक लिमिटेडकाे लाभांश परिमार्जन भएकाे छ ।  नेपाल राष्ट्र बैंककाे निर्देशन अनुसार बैंकले नगद घटाएर बाेनस बढाएकाे हाे ।
अब बैंकले १३ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.६८४२ प्रतिशत नगद गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्नेछ । यसअघि बैंकको कार्तिक ८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.७१२ प्रतिशत नगद गरी कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।


सूचना हेर्नुहाेस् : 

6190931da7061.jpg
source:laganikhabar

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x