‘ह्याप्पी बर्थ डे’ पल शाह !

काठमाडौं- पल शाहको जन्म सन् १९८९ फेब्रुअरी २२ मा भएको हो । आज उनको जन्मदिन हो । पल शाह आज ३२ औं जन्मदिन मनाउदैै छन् ।  पल शाहको जन्मदिनमा उनका फ्यान उत्साहित छन् । फ्यानलाई शुभकामना दिइरहेका छन् ।

म्यूजिक भिडिमा आउँदा आउँदै गर्दा पललाई निर्देशक विकासराज आचार्यले फिल्म नाई नभन्नु ल ४ मा खेलाएका थिए । नाई नभन्नु ल ४ उनको डेब्यू फिल्म हो ।

त्यसपछि  उनले जोनी जेन्टलम्यान पनि खेले । तर, यो फिल्मले सोचे जति जनताको मन भने जित्न सकेन् । त्यसपछि उनि शत्रु गते, म यस्तो गीत गाउँछु फिल्ममा पनि काम गरे । यस्तै फिल्म विर विक्रम २ ले हलमा राम्रो कमाइ गर्ने नसकेपनि युब्टुबमा रिलिज भएपछि भने दर्शकको जित सफल भयो ।

हाल पल शाहले एकपछि अर्का म्युजिक भिडियोमा काम गरिरहेका छन् । हाल पछिल्लो समय फुल बुटे सारी र टाढा भएपनि युब्टुबमा नयाँ रेकर्ड बनाउन सफल भएको छ । दुवै गीतमा पलको जोडी मल्लिका महतसंग रहेको छ । पलको जोडी मल्लिकासंग दर्शकले एकदमै रुचाएका छन् ।

Source: ajakoartha

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x