आज ७० औं जन्मदिन मनाउँदै प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आज फागुन ११ गते आफ्नो ७० औं जन्मदिन मनाउँदै हुनु हुन्छ ।

ओलीको जन्म तेह्रथुमको ईवा गाउँ पञ्चायतमा वि.सं.२००८ साल फागुन ९ गते भएको हो ।

उहाँ मोहनप्रसाद ओली तथा स्व.मधु ओलीका सन्तान हुनुहुन्छ ।

जन्मदिनका अवसरमा आज प्रधानमन्त्री ओलीलाई शुभकामनाको ओइरो लागेको छ ।

सात वर्षअघि पहिलोपटक ओलीको निजी निवास बालकोटमा उहाँको जन्मदिनको अवसरमा पार्टि नै आयोजना गरिएको थियो ।

अघिल्लो वर्ष नेपालको नक्सा अंकित केक काटेका भन्दै उहाँको जन्मदिन विवादमा परेको थियो ।

Source: kalakarmi

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x