आज १० प्रतिशतले घट्यो निफ्राको सेयर मूल्य

लगातार सात दिन सम्म सकारात्मक सर्किट लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य आज १० प्रतिशतले घटेको छ ।

कारोबार खुल्दा आज पनि कम्पनीको मूल्य हिजोको तुलनामा १० प्रतिशतले बढेको थियो तर केही समयमै कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको हो ।

१० प्रतिशत मूल्य घटेपछि मूल्य अहिले ५९४ रुपैयाँमा फर्किएको छ।

Source: ajakoartha

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x