चर्चित टेलिभजन प्रस्तोता रवि लामिछानेको आज बाट नयाँ कार्यक्रम शुरु


न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ छाडेपछि आजबाट नयाँ कार्यक्रम सुरु गर्दै रवि लामिछानेकाठमाडौं । चर्चित टेलिभजन प्रस्तोता रवि लामिछानेले आज बाट नयाँ कार्यक्रम शुरु गर्ने भएका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत आजबाट नया कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएका हुन् । उनले मंगलबारबाट नयाँ यात्राको शुरूवात गरेको बताएका छन् । न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम छाडेपछि उनले नयाँ कार्यक्रम सुरु गर्ने तयारी गरेका हुन् । उनले फेसबुकमा लेखेका छन नयाँ यात्राको शुरूवात गर्दैछौं। बिस्तृतमा भोलि बिहान ११:४५ बजे पछी विभिन्न माध्यमबाट जानकारी गराउछौ।
काठमाडौं । चर्चित टेलिभजन प्रस्तोता रवि लामिछानेले आज बाट नयाँ कार्यक्रम शुरु गर्ने भएका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत आजबाट नया कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएका हुन् ।

उनले मंगलबारबाट नयाँ यात्राको शुरूवात गरेको बताएका छन् । न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम छाडेपछि उनले नयाँ कार्यक्रम सुरु गर्ने तयारी गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन नयाँ यात्राको शुरूवात गर्दैछौं। बिस्तृतमा भोलि बिहान ११:४५ बजे पछी विभिन्न माध्यमबाट जानकारी गराउछौ।

Source: media66post

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x